
सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालेको छ । हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा ब...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २९ कात्तिकमा ८ जना एसपीहरुको एसएसपीमा बढुवा गर्यो । त्यतिबेला सिनियर भएर पनि केही एसपी भने बढुवा हुनबाट वञ्चित भए । त्यसमध्येका एक हुन्, एसपी डिल्लीराज बिष्ट । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालको कमज...}
पुरा पढ्नुहोस्आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}
पुरा पढ्नुहोस्साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचकमा उछाल आएको छ । आइतवार शेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ । त्यस्तै , नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेक...}
पुरा पढ्नुहोस्भारतको कर्नाटकस्थित उडुपीको एक क्याम्पसमा हिजाव लगाएर कक्षा कोठामा प्रवेश गर्न नदिएपछि किशोरीहरु केही सातादेखि प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनले देशव्यापी रुप लिएको छ भने सामाजिक सञ्जाल ट्वीटरमा ‘ह्याजट्रयाक हिजाव व्यक्तिको अधिकार’(हिजाव इज् इन्डिभिजुअल राइट्) भनी चर्चित भइरहेको छ...}
पुरा पढ्नुहोस्कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा ४ जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यमध्ये सबैभन्दा धेरै मत मुक्ताकुमारी यादवले प्राप्त गरेकी छन् । उनले यसअघि केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएका डा शशांक कोइरालाको समेत रेकर्ड तोडेर महाधिवेश...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश भौगोलिक दृष्टिले विकट मानिन्छ । यहाँका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । सडकको दुरवस्थाकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका छन् । यस्तै दुर्घटनामा वर्षेनी संयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् । बढ्दो दुर...}
पुरा पढ्नुहोस्साढे ३ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा गैंडा शिकार शून्य थियो । यसले निकुञ्जदेखि सम्बन्धित निकायमा उत्साह बढाएको थियो । तर, चालु वर्ष लागेसँगै धमाधम गैंडाको शिकार हुन थालेपछि त्यो उत्साह टिक्न पाएन । गत भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएपछि निकुञ...}
पुरा पढ्नुहोस्नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।  ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको टोलीले सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पोहरु बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा लुकाएर राखिएका ९ वटा टेम्पो सोमबार नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit