
नेकपा एमालेले निलम्बन गरेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न अन्तरिम आदेशकाे माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनीहरूले वारेस तिलकबहादुर थापा मार्फत निवेदन दर्ता गराएका हुन् । सर्वोच्चले रिटको प्रारम्भिक सुनुवाइका लागि आ...}
पुरा पढ्नुहोस्नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा ४० जना विदेशीलाई निष्कासन गरेको छ । ओभरस्टे, खोटाचलन, मानव बेचबिखन र संगठित अपराध, लागूऔषध र अन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार कात्तिकदेखि पुससम्ममा सत्रैभन्दा धेरै ची...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्ना गल्तीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गराउन लाग्नुपर्ने बताएका छन् । मे दिवसका अवसरमा उनले विज्ञप्ति जारी गर्दै नेताहरुले सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई...}
पुरा पढ्नुहोस्केहीबेर अघि भारतको असममा गएको भुकम्पले काठमाडौं हल्लिएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो । भूकम...}
पुरा पढ्नुहोस्कोठाको झ्यालढोका बन्द गरेर सुत्केरीलाई आगो बालेर सेकाउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा डेरा गरी बस्ने २२ वर्षीया सुनीता तामाङको मृत्यु भएको हो । को...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनम...}
पुरा पढ्नुहोस्निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न छ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ । प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता चार दिनको अन्तरमा दुई जना नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी)ले कोरोनाका कारण ज्यान गुमाए । जेठ ६ गते डिएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको हो । महराजगञ्जस्थित प्रहरी अस्पतालमा ज्यान गएको थियो । मृतक केसी महानगरिय प्...}
पुरा पढ्नुहोस्वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसका कर्मचारीलाई प्रहरीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit