Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

ओलीको पार्टी एकता प्रस्ताव मान्य भएन नेपाललाई, यस्तो कदम चाल्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति गरेको पार्टी एकताको अपिल नेता माधवकुमार नेपाल पक्षले मान्य नभएको जनाएको छ । अध्यक्ष ओलीबाट इमानदारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको उक्त पक्षको निष्कर्ष छ ।    नेपाल पक्षको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकाल...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले नेकपाका दुवै पक्षको भनाइपछि के भन्यो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाका दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताएका छन् ।   दुवै पक्षको आधिकारिकताबारे निर्वाचन आयोगले पनि कुनै निर्णय नगरेको उनले जानकारी दिए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ ।   ओली...}

पुरा पढ्नुहोस्

यातायात कार्यालयको फाइललाई डिजिलाइजेशन गर्न प्रदेश मन्त्रीको निर्देशन 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।      शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात क...}

पुरा पढ्नुहोस्

एक केपीले देश आजित भइसक्यो : माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देश आजित भइसकेको बताए ।   सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले एक केपी ओलीबाटै देश आजित भइसकेकाले ओलीको नयाँ नयाँ अवतार आवश्यक नभएको बताएका ह...}

पुरा पढ्नुहोस्

आगामी चुनाव जित्नैपर्ने बाध्यता छः प्रचण्ड 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कुनै पनि हालतमा जित्नुपर्ने बाध्यता आफूसँग रहेको बताएका छन् ।   नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।    उनले आगामी चिर्...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : मतदानकै दिन मतपरिणाम

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ ।    नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन् । उनको अनुसार महाधिवेशनको उद्घाटन सत...}

पुरा पढ्नुहोस्

कार्यकर्ताको रिहाको माग गर्दै जनमत पार्टीका नेताले गरे गृहमन्त्रीसँग भेट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

 गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् ।     गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् ।   श...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीमा एमाले वा गठबन्धनमध्ये कसको पल्लाभारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशमा १७ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा सत्तारुढ दल नेकपा एमाले एकतिर छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको गठबन्धन अर्कोतिर छ ।    एमालेका तर्फबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनलाई चुनौती दिन गठबन्धनले दृग ना...}

पुरा पढ्नुहोस्

देउवाले फेरि निराश पारे प्रचण्डलाई !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साबिकको नेकपा सर्वोच्च अदालतको आदेशका कारण खारेजीमा परेपछि माओवादी केन्द्रको अध्यक्षमा नै फर्किएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसयता सरकार फेर्न थुप्रैचोटी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् । नेकपा विवाद देखिएयता नै देउवालाई उनले प्रधानमन्त्रीको अफर गरेर सरकार...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचन २०७९: आज र भोलि उम्मेदवारी दर्ता

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।   निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...}

पुरा पढ्नुहोस्