
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्सरकारले १२ माघमा राष्ट्रिय सभाका २० सांसद चयनका लागि निर्वाचन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचन १२ माघमा गर्ने निर्णय गरेको हो । आगामी फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० जना सांसदको स्थानपुर्तीका लागि चुनाव हुन लागेको हो। ४...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषदको शुक्रबार राति बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले उक्त निर्णय गरेको हो । अस...}
पुरा पढ्नुहोस्बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभामा मंगलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन् । मंगलबारको बैठकको सुरुमै नेकपा ए...}
पुरा पढ्नुहोस्नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको सम्बन्धमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले अमेरिकी विदेश सहायकमन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थी भएको गुम्बामा गएको भन्दै आपत्ति व्य...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहम्मद सिद्दिकीलाई उम्मेदवार तय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit