
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो । निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेसन तोकिएकै समयमा हुने शंका उत्पन्न तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ । बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ । वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क...}
पुरा पढ्नुहोस्नेकपा एमालेले एमसीसी सम्बन्धी मुद्दा तत्कालीन सरकारबाट केपी शर्मा ओलीलाई पदच्यूत र नेकपा विभाजन गर्न प्रयोग गरिएको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको १२ बुँदे वक्तव्यमा एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरेको र यसलाई विवादास्पद पनि तिनै गठबन्...}
पुरा पढ्नुहोस्नेपालका लागि जर्मनीका नवनियुक्त राजदूत डाक्टर थोमस प्रिंचले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्। शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच उनले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्। जर्मन इन्स्टिच्युट ताइपेइका महानिर्देशक रहेका डाक्टर प्रिन्च पाका जर्मन कुटनी...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन ग...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पनि स्थानीय तहको निर्वाचनपछि अंहकारी हुन सक्ने बताएका छन् । बुधबार पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले २०७४...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेल ६ माघ अपरान्ह २ बजे कार्यालयमै ब्यस्त थिए । तर प्रहरी संचारमा आएको एउटा सूचनाले उनी सबै काम छाडेर एकाएक मायादेवी गाउँपालिका–७ गरगट्टीतर्फ हानिए । गरगट्टीमा एकजना पुरुष व्यक्तिको शव फेला परेको थियो । अनुहार तथा शरीरको अन्य बा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले वर्तमान परिवेशमा आर्थिक, राजनीतिक र सैनिक क्षेत्रहरुमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाले विशेष स्थान लिँदा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण चलायमान बन्न पुगेको बताएका छन् । उनले सुरक्षाको दायरा फर...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit