Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

माफियाहरुबाट राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् ।     चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई म...}

पुरा पढ्नुहोस्

एमसीसीबारे प्रचण्ड, नेपाल र खनालबीच छलफल, विपक्षमा मतदान गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले एमसीसीको विषयमा छलफल गरेका छन् ।     नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड...}

पुरा पढ्नुहोस्

कार्यकर्ताको दबाबपछि एमाले नेताहरु छलफलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको जारी १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् ।       बन्दसत्रस्थल सौराहामा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेपछि शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका...}

पुरा पढ्नुहोस्

गठबन्धन राष्ट्रिय आवश्यकता हो : देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।    पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजाने उनले बताएका हुन् ।    गठबन्धन कांग्रेसका लागि सब...}

पुरा पढ्नुहोस्

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् ।    नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ६ प्रदेश ९ कले आज आयोजना गरेको क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पू...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् ।      बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।      एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}

पुरा पढ्नुहोस्

महत्वपूर्ण विषयमा छलफल नै नगरी फर्किए वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् ।    चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ ।     नेकपा एमालेका सांसदहरुले विरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले फागुन ६ गते सम्मका लागि बैठक स्थगित गरेका छन् ।      आजको बैठकमा एमालेले विरोध जारी राखेपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूच...}

पुरा पढ्नुहोस्

नेपाल समूहले लियो मुख्यमन्त्री पौडलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

माधव नेपाल-झलनाथ खनाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।   प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता भएको जानकारी गराए । प्रस्ताव दर्ता गराउनेमध्येका...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले २३ माघमा जनसभा मार्फत ‘अति गोप्य’ राजनीतिक खुलासा गर्दै 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ माघमा काठमाडौंमा आयोजना हुने जनसभा मार्फत ‘अति गोप्य’ राजनीतिक खुलासा गर्ने दाबी उनको पक्षका नेताहरुले गरेका छन् ।  नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौँको रत्नपार्कमा जनसभा हुन् लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्या...}

पुरा पढ्नुहोस्