
राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गर्ने कम्पनीका सञ्चालकलगायत विरुद्ध बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको छ । न्यू कालिका सप्लायर्स बुटवलका प्रोपाइटर बुटवल उपमहानगरपालिका–६ का ५० वर्षीय राजेन्द्र शर्मा, रोहणी गाउँपालिका–१ दुबौलिय...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}
पुरा पढ्नुहोस्नेपाल सरकारले ल्याएको प्रतिस्थापन बजेटमा स्पन्ज आइरन र तयारी स्टील विलेटको भन्सारदरमा हाल ४.७५% भिन्न्ता कायम गरेकोमा उक्त निर्णयको नेपाल स्टील विलेट उत्पादक संघले स्वागत गरेको छ । उसले देशबाट वार्षिक ३ हजार करोड विदेशी मुद्रा बाहिरीनबाट रोक्ने निर्णयलाई गलत ब्याख्या गरिएकोले भ्रममा नर्...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अब वार्ता हुननसक्ने जवाफ दिएको छ । प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति जारी गर्दै संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेपछि बारले वार्ता हुन नसक्ने र राजीनामा मात्र विकल्प रहेको जनाएको हो । बारले सर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा...}
पुरा पढ्नुहोस्ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो । संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}
पुरा पढ्नुहोस्नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...}
पुरा पढ्नुहोस्बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न ¥यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit