
प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनलाई आज बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । गुप्ता प्रदेश ३–०१०२ च २२५९ नम्बरको गाडीमा कपिलवस्तुबाट काठम...}
पुरा पढ्नुहोस्भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादव सहभागी थिए । समारोहमा भ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोड्न नहुने धारणा राखेका छन् । तत्कालीन बन्दी बिपी कोइरालाको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी नभएको उदाहरण दिँदै उनले चौध...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत छैटौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई सोमबार सशस्त्र प्रहरी ब...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (३० मंसिर २०७७) को अपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिएको छ । संवैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश नामक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले देशकै प्रतिष्ठासँग जोडिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि लिइने आन्तरिक परिक्षाको प्रश्नपत्र चोरीकाण्डमा आफ्नै तीन अधिकारीलाई बर्खास्तसहित ११ अन्य अधिकारीलाई विभागिय कारबाही हुनुपर्ने सुझावसहित महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुधबार बिहान अनुसन्धान प्रतिवेदन बुझाएको छ ।&n...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका २३ निर्णय १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}
पुरा पढ्नुहोस्एमाले केन्द्रीय कमिटीको बैठकले व्यवसायी मोतीलाल दुगडलाई एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी दिएको छ । २०७१ असोज १२ गते एमाले प्रवेश गरेका उनी यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीका आर्थिक सल्लाकार पनि भएका थिए । साथै ओलीले २०७६ मंसिर ५ मा उनलाई उद्योग...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit