
प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}
पुरा पढ्नुहोस्‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् । महानिरीक्षक क्षत्रीले...}
पुरा पढ्नुहोस्शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २, जानकी नगरकी अमृता खत्री टण्डनको ७३ दिनपछि आज अन्त्येष्टि गर्न लागिएको छ । घर पक्षले अमृताको नाबालक छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष स्थापना गर्ने सहमति गरेपछि मा...}
पुरा पढ्नुहोस्भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ । यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमु...}
पुरा पढ्नुहोस्भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ । भारतको उत्तर प्रदेश कानपुरस्थित भारतीय सेनाको हतियार भण्डारण विभागमा कार्यरत रहेका कर्णेल नीरज गलहोत बिरुद्ध त्यहाँको प्रहरीमा जाहेरी दर्ता भएपछि घटना बाहिर आएको हो । पीडित महिलाले गलहोत बिरुद...}
पुरा पढ्नुहोस्काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपाल...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर नगरपालिका वडा ६ बद्री टोलबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । केही मानिसहरुले लागू औषध खरिद विक्रि गरी रहेको भन्ने सुचानाको आधारमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले २६ वर्षीय सुमन दनुवा...}
पुरा पढ्नुहोस्नेपाली महिलालाई चीनमा पु¥याई बेचबिखन गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका—४ घर भएका ३२ वर्षीय किरण तामाङ छन् तामाङले २३ वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन...}
पुरा पढ्नुहोस्कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ । अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो । यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit