
सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ । बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो । उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो । अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ सई पदमा ११ जनालाई बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीको प्राविधिक उपसमूह स्वास्थ्यका उनीहरु नेपाल प्रहरी अस्पताल काठमाडौंमा कार्यरत रहेका छन् । प्रहरी प्र...}
पुरा पढ्नुहोस्सिभिल सहकारीको ठगी प्रकरणमा प्रहरीमा थप ३३ जनाविरुद्ध उजुरी परेको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । संगठित ठगी कसुरमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । हालसम्म करिब साढे ५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै प्र...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...}
पुरा पढ्नुहोस्काठमाडौंमा एक मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार भएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुका अनुसार बुधबार राति साढे ९ बजे नागार्जुन नगरपालिका फस्कुस्थित टहरामा १८ वर्षे युवतीमाथि बलात्कार भएको हो । ती युवतीलाई बलात्कार गर्ने सिन्धुपाल्चोक मेलम्चीका ३४ वर्षीय वीरबहादुर त...}
पुरा पढ्नुहोस्बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई डेडिकेटेड फोर्सको रुपमा परिचालन गरी सीमा सुरक्षा बलियो बनाइने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्र...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी, कारबाही र सचेतनाका लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन गरेको छ । उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सड...}
पुरा पढ्नुहोस्धनुषामा शुक्रबार राति दुई देवरसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । हंसपुर नगरपालिका–६ तिलही बस्ने बद्री मण्डलका छोरा २५ वर्षका शम्भु मण्डलको हत्या भएको हो । धनुषा प्रहरीका अनुसार भाइहरु २४ वर्षका सञ्जय भन्ने जय मण्डल, २३ वर्षका अनिल मण्डल र श्रीमती २३ वर्षकी सु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit