
विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे...}
पुरा पढ्नुहोस्सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध बिहीबारसम्म ठगी आरोपमा १ हजार १२६ उजुरी परेका छन् । सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्समार्फत निक्षेपकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले उनलाई...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ । ...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरी बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाक...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकिकृत नागरिक नागरिक सेवा कार्यक्रमको शुभारम्भ गरेको छ । सेवाग्राहीहरुलाई सबै किसिमको प्रहरी सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गर्न प्रबिधि सहितको प्रणाली बिकास गरी एकिकृत नागरिक सेवा सुरु गरिएको हो । सेवाग्राहीहरुलाई सहज र सरल हो...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गरेर जनाएको छ । प्रहरी मुख्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको शान्ति सुरक्षा महाशाखाबाट महानगर...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार साँझ गरेको प्रहरी उपरीक्षक (एसपी) सरुवामा ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेका एसपी बेलबहादुर पाण्डेलाई पर्साको पोस्टिङ दिएका छन् । यसअघि तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको जोडबलमा पर्साको कमाण्ड गंगा पन्तले सम्हालेकी थि...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतको बिहीबारको आदेशपछि सिभिल सहकारी ठगी प्रकरणमा मुख्य आरोपीहरु इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरु थुनामा गएसँगै अब निक्षेपकर्ताको रकम कसरी फिर्ता होला भन्ने प्रश्न उठेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit