
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणको क्रममा सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले विदेशमन्त्री वाङको ब...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले मंगलबार संसदमा नेपाल प्रहरीसम्बन्धी एउटा विधेयक पेस गरे । नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) नामको उक्त विधेयक विशेषगरी उपत्यकाका प्रहरी कार्यालयको नाम परिवर्तन सम्बन्धमा छ । १ मंसिर २०६३ मा अर्धन्यायिक अधिका...}
पुरा पढ्नुहोस्सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो । महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...}
पुरा पढ्नुहोस्नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले हतियारसहित एक जना शिकारीलाई पक्राउ गरेको छ । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट जीवजन्तुको तस्करीमा संलग्न त्रिपुरासुन्दरी नगरपालिका–६...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने अधिकारीहरुमा एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...}
पुरा पढ्नुहोस्विश्व साइबर सुरक्षा सूचकांक २०२० मा १२ स्थान सुधार गर्दै नेपाल ९४ औं स्थानमा पुगेको छ । सन् २०१८ मा नेपाल उक्त सूचकांकमा १०६औं स्थानमा थियो । इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का अनुसार साइबर सुरक्षामा नेपालले राम्रो प्रदर्शन गरेका कारण स्थान सुधार भएको हो । &nb...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २९ कात्तिकमा ८ जना एसपीहरुको एसएसपीमा बढुवा गर्यो । त्यतिबेला सिनियर भएर पनि केही एसपी भने बढुवा हुनबाट वञ्चित भए । त्यसमध्येका एक हुन्, एसपी डिल्लीराज बिष्ट । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालको कमज...}
पुरा पढ्नुहोस्प्रहरीले एक महिलालाई ‘लिफ्ट’ दिने बहानामा अपहरण गरेर उनको बलात्कारमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले एक महिलालाई घर लगिदिने भन्दै अपहरण गरेर बलात्कार तथा लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोकका रोहन नेपालीलाई कलंकीबाट पक्राउ गरेको छ ।&n...}
पुरा पढ्नुहोस्सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो । प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit