
धेरै देशहरुमा ‘सरोगेट सेक्स थेरापी’ विवादास्पद छ र व्यापक रुपमा यसको प्रयोग हुन सकेको छैन । यो एउटा यस्तो थेरोपी हो, जहाँ बिरामीका लागि एक यौनसाथी दिइन्छ । यद्यपि, इजरायलमा सरकारी खर्चमा नै गम्भीर घाइते सैनिकलाई यस प्रकारको सेवा उपलब्ध गराइन्छ । इजरायली सेक्स थेरापिस्ट...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र प्रहरी जवान नरबहादुर कार्की प्रदेश १ प्रहरीतर्फ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...}
पुरा पढ्नुहोस्काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}
पुरा पढ्नुहोस्काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...}
पुरा पढ्नुहोस्काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको...}
पुरा पढ्नुहोस्कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय सञ्जय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जि...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुनः सञ्चालन भएको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी अज्ञात व्यक्तिबाट फोन आएपछि विमानस्थल खाली गरिएको थियो । विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पर्दाफासलाई जानकारी दिए । ‘अहिल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका डीएसपीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरीकाे बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी...}
पुरा पढ्नुहोस्पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल । रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत...}
पुरा पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit