Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

आफ्नै यात्रुबाट यसरी लुटिएका थिए पठाओ राइडर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}

पुरा पढ्नुहोस्

बौद्धबाट ८ महिलासहित २८ जुवाडे पक्राउ, साढे १४ लाख बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथ...}

पुरा पढ्नुहोस्

मध्य र पश्चिम कमाण्डका युनिटहरुको निरीक्षणमा प्रधानसेनापति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार दाङको घोराहीस्थित नं. १९ बाहिनी अड्डा, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटीको दिपायलस्थित नं. ५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।    भ्रमणको दौरान उनले बाहिनी अड्डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जा...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

सर्वोच्चको पेशीमा सरकारविरुद्ध गणेश लामाले हालेको मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ ।    सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...}

पुरा पढ्नुहोस्

६७ वर्षीया महिलालाई करणी गरेको अभियोगमा ५७ वर्षीय पुरुष पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको निस्दी गाउँपालिका १ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।      आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्र...}

पुरा पढ्नुहोस्

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।   झापाको मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन...}

पुरा पढ्नुहोस्

भारतीय ठगको नेपाली नागरिकता, यसरी ठगिए काठमाडौं, बुटवल र जनकपुरका ब्यापारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।     सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली र सुर्खेत) को...}

पुरा पढ्नुहोस्

चिनियाँ रक्षामन्त्री र गृहमन्त्रीले जव कुइनो मिलाए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर  वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}

पुरा पढ्नुहोस्

सागको तयारीका लागि काठमाडौं आएकी स्वर्ण पदक बिजेता चौधरीको शंकास्पद मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग)  की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् ।   प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  ...}

पुरा पढ्नुहोस्