Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

मलद्वारमा आधा किलो सुन लुकाएर आएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१८७६८२ नम्बरको पासपोर्ट बाहक ४२ वर्षीय जुहेब मोहम्मद छन् ।   प्रहरीका अनुसार उनले मलद्वारमा लुकाएर आधा किलो अवैध सुन ल्याएको फेला परेको छ । उनी दुबईबाट नेपाल आएका हुन् । प्...}

पुरा पढ्नुहोस्

तनावग्रस्त सिराहाका प्रहरी प्रमुख फेरिए, एसपी अर्जुन तिमिल्सिनालाई जिम्मेवारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए ।    एसपी पाण्डे गत जेठमा सिरहाका प्रहरी प्...}

पुरा पढ्नुहोस्

महिला कामदारलाई बन्धक बनाउने दोहोरी साँझका संचालक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नयाँबसपार्कमा बाग्लु्ङ बेनी  दोहोरी साँझमा काम गर्ने दुईजना महिला कामदारलाई बन्धक बनाएको आरोपमा त्यसका संचालक र कामदारलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ ।    महानगरीय प्रहरी वृत्त महाराजगञ्जले संचालक सागर पाठक, दोहोरीका स्टाफ अशिम मल्ल र कविता खड्काबिरुद्ध अभद्र व्यवह...}

पुरा पढ्नुहोस्

बानेश्वरको मुख्य सडकमा भ्वाङ पर्नुको यस्तो रहेछ कारण 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

काठमाण्डौको बानेश्वर–कोटेश्वर सडक खण्डको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ ।      सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रम...}

पुरा पढ्नुहोस्

बाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्री पदका लागि नेकपाका प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । हालका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै ४५ जना प्रदेशसभा सदस्यहरुले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् ।   पौडेलविरुद्ध अविश्वासको प्...}

पुरा पढ्नुहोस्

गौतम अडानी जसले सानैमा व्यवसाय थाले, विवादबीच एसियाकै धनी बने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कुरा सन् १९७८ को हो । कलेजका एक युवा विद्यार्थी पढाइको क्रममा ठूलो सपना देखिरहेका थिए । एक दिन उनले अचानक कलेजको पढाइ बीचमै छाडे ।     ती युवा अहिले एसियाकै धनी व्यक्ति बनेका छन् । उनी विश्वकै सबैभन्दा धनीको सूचीमा शीर्ष १० भित्र पनि परे ।     यो गौतम अडानीको कथ...}

पुरा पढ्नुहोस्

९० लाखको चिठ्ठा परेको लोभमा फस्दा यसरी गुम्यो २९ लाख

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु. २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो ।...}

पुरा पढ्नुहोस्

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने झापाका दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् ।    ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

यसरी बढ्दै छ हनी ट्रयापको जालो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केही दिनअघि महानगरीय अपराध महाशाखाको टोलीले दुई महिलालाई पक्राउ ग¥यो । सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल पक्राउ पर्नुको कारण थियो, हनीट्रयाप ।   प्रहरीका अनुसार कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइन् । कोठाम...}

पुरा पढ्नुहोस्