Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

त्रिवि उत्तरपुस्तिका प्रकरण : प्रहरी अधिकारीलाई कारबाहीको उजुरी अनुसन्धान समितिमै अड्कियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याउने घटनामा अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले दिएको उजुरीमा अझै छानबिन हुन सकेको छैन ।    उत्तरपुस्तिका नष्ट प्रकरणमा मुछिएका...}

पुरा पढ्नुहोस्

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायत सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।        उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बत...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो ।      हेर्नुहोस सरुवा सूचीः   }

पुरा पढ्नुहोस्

माथिल्लो तामाकोशीबाट बैशाखबाटै बिद्युत उत्पादन सुरु 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।    उनले पहि...}

पुरा पढ्नुहोस्

प्रहरीको खरिद, अनुसन्धानदेखि मानवस्रोतमा महालेखाको प्रश्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना, खरिद व्यवस्थापन, भौतिक पूर्वाधार र मानवस्रोत व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको छ ।   प्रहरीको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोज...}

पुरा पढ्नुहोस्

पानामाको नक्कली इ–भिषा बनााएर १८ लाख रुपैयाँ ठगी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पानामाको नक्कली इ–भिषा बनाएर नेपाली युवायुवतीसँग १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।      केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशीक रोजगारीका सबै मापदण्ड पुरा गरेर पानामा पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुर घर भई टोखा बस्ने ३४ वर्षीय...}

पुरा पढ्नुहोस्

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५  वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन्...}

पुरा पढ्नुहोस्

ओली निरंकुश तानाशाह हो : अध्यक्ष दाहाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह भएको बताएका छन् । नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध प्रदर्शन सभामा दाहालले ओली गणतन्त्रविरोधी, धर्मनिरपेक्षताविरोधी र प्रतिगमनकारी रहेको बताएका हुन् ।   ‘संसद विघटन गरेर ओलीले कलंकको ट...}

पुरा पढ्नुहोस्

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}

पुरा पढ्नुहोस्

पेस्तोल र गोली सहित पक्राउ  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढी नगरपालिका–११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्