Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

फास्ट ट्रयाकको अनुगमनमा संसदका दुई समितिः निर्माण समयमै सम्पन्न हुनेमा एउटाको आशंका, अर्कोको भरोसा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौलाई तराई जोड्ने द्रु मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् ।    संसदको विकास...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधान धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।    सभापति देउवा पार्टीभित्र र गठबन्धन...}

पुरा पढ्नुहोस्

सकियो एमालेको महाधिवेशन तयारी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ ।    आज नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिएका छन् । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेको पनि...}

पुरा पढ्नुहोस्

निषेधाज्ञाकै बीच ६ जिल्लाका सिडियो सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो ।    धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले कंगो विमानस्थलमा बनायो सडक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको कंगो मिशनमा तैनाथ २४ नम्बर फिल्ड गुल्मको २४औं डफ्फाले त्यहाँ सडक निर्माण गरेर हस्तानान्तरण गरेको छ ।    सेनाले कंगोको बुनिया विमानस्थलमा बनाएको सडक मिशनका फोर्स कमाण्डर, लेफ्टिनेंट जनरल मार्कोस डे सा अफोन्सो दा कोस्टा २२ भदौंमा उद्घाटन गरेका हुन् ।  कार्यक्रमम...}

पुरा पढ्नुहोस्

वैशाख १४ भित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई सर्वदलीय सुझाव

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

राजनीतिक दलका नेताहरुले निर्वाचन आयोगले प्रस्तावित गरेको वैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेगरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।    शुक्रबार राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा...}

पुरा पढ्नुहोस्

संक्रमितलाई सहयोग गर्दै उद्योग वाणिज्य महासंघ, यसरी लिनुस् सेवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकमा बढ्दो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ ।    महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना ग...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव विजयी भएका छन् । नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका प्रदेश २  संसदिय दलका  नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णाप्रसाद यादव विजयी भएका हुन् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरे । ...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको ५० लाखसहित महोत्तरीबाट ५ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले  विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र  १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जा...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

औषधि व्यवस्था विभागले कोरोनाविरुद्धको चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले बुधबार सूचना जारी गर्दै ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई अनुमति दिएको हो ।    उक्त खोप चीनको सरकारी कम्पनी सिनोफार्म अन्तर्ग बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोड...}

पुरा पढ्नुहोस्