Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

मापसेको लत र यौन विवादले लियो २८ वर्षे जेनिसाको ज्यान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

केही महिनाअघि श्रीमानसँग विवाद भएपछि उनी अलग्गै बस्न थालेकी थिइन् । त्यसक्रममा उनी पहिले नै चिनजान भएका कुमार लामा भन्ने व्यक्तिसँग नजिकिइन् ।    भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटी र लामा एउटै घरमा ड...}

पुरा पढ्नुहोस्

दार्चुला घटनामा होला त कूटनीतिक पहल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले दार्चुला घटनाको लागि गठन गरेको छानबिन समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा घटना भएको उल्लेख गरे पनि दोषीलाई कारबाही होला त भन्ने प्रश्न उठेको छ ।    दुई देशीय मामिला भएकाले यसमा दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने विश्लेषकहरुले बताएका छन् ।...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन् ।    आइतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत नागरिक आन्दोलनका अगुवा प्र...}

पुरा पढ्नुहोस्

सर्वोच्चको समस्या १–२ दिन भित्रै समाधान हुन्छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या १–२ दिन भित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  आज जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्र...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्

अर्थतन्त्रको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री शर्मा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् ।    भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्द...}

पुरा पढ्नुहोस्

नेकपा एसले एमसीसी संसदमा टेबल गर्न दिने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ ।      शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}

पुरा पढ्नुहोस्

मौद्रिक नीतिले निजी क्षेत्रमा निराशा छाएको छः अध्यक्ष शेखर गोल्छा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा गरिएको व्यवस्था नीतिले निजी क्षेत्र निराश भएको बताएका छन ।    आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । ...}

पुरा पढ्नुहोस्

किन गरे कोरोना संक्रमितले आत्महत्या?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको हुन् ।    खत्रीलाई गत वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था...}

पुरा पढ्नुहोस्