Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

सुन तस्करीका मुख्य अभियुक्त गोरेका भाइ २ लाख धरौटीमा रिहा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।      मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त आदेश जारी गरेकाे हाे ।  सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइक...}

पुरा पढ्नुहोस्

कोभिड–१९ मा सेना: ५ हजार संक्रमित, तीनको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणबाट नेपाली सेनाका तीन जनशक्तिको मृत्यु भएको छ ।   सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।   सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय स...}

पुरा पढ्नुहोस्

एमसीसीबारे कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष यादवबीच छलफल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् ।     वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका ह...}

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।   शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए ।   ...}

पुरा पढ्नुहोस्

राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनालाई बजेट नदिइने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ ।    मंगलबार संघीय संदको दुवै सदनको बैठकमा सरकारको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय य...}

पुरा पढ्नुहोस्

स्थलगत रिपोर्ट : काठमाडौं–तराई द्रुतमार्गमा नेपाली सेनाले यसरी गर्दै छ काम

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

(मख्खुवेशी, काठमाडौं)– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको आयोजना हो । आर्थिक वर्ष २०८०/८१ मा काम सम्पन्न गर्ने मिति तोकिएकाले अब यो आयोजनाको अवधि साढे २ वर्ष मात्र बाँकी छ ।    द्रुतमार्गले छोटो दूरीमा र...}

पुरा पढ्नुहोस्

युवतीलाई बलात्कार गर्नेलाई सात वर्ष कैद फैसला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।   बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

'फास्ट ट्रयाक' का लागि रकम जुटाउन संसदीय समितिमा  छलफल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली सेनाले बनाइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ ।      काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय...}

पुरा पढ्नुहोस्

कर्तव्यपालनामा जोड दिन शिक्षकहरुलाई माधव नेपालको अर्ती

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिएका छन् ।   प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज काठमाण्डौमा उद्घाटन गर्दै उनले शिक्षा र स्व...}

पुरा पढ्नुहोस्

महानिरीक्षक खनालद्वारा सशस्त्र प्रहरीको नम्बर १३ गण पर्साको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको उद्घाटन गरेका छन् ।     सो क्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको पनि उद्घाटन गरेका थिए ।    पर्साको सीमावर्ती...}

पुरा पढ्नुहोस्