
प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}
पुरा पढ्नुहोस्बझाङको छविसपाथिभेरा गाउँपालिका–३ मा विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । सोही ठाउँका २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काअन...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७’ का अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् । ...}
पुरा पढ्नुहोस्कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे । नेपालका तर्फबाट जिल्ल...}
पुरा पढ्नुहोस्बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पू...}
पुरा पढ्नुहोस्चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्प्रहरीको साइबर ब्युरोले महिलालाई मेसेन्जरमार्फत अश्लील सामग्री पठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् । उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लील भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन त...}
पुरा पढ्नुहोस्सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरिरहेका चारै सुुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसको कार्य शैलीका बिषयमा प्रशिक्षण लिएका छन् । सशस्त्र मुख्यालय हल्चोकमा बुधबार भएको प्रशिक्षणमा उनीहरुलाई स्थल, जल र हवाई उद्दा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेका छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणले सम्मान गरेका हुन् । महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit