Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

चार पूर्व प्रधानन्यायाधीशले भने आफुखुसीगर्दा देश संवैधानिक दिशाविहिनतामा जानेछ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशका चार प्रधानन्यायाधीशहरुले बिहीबार संयुक्त बिज्ञप्ती जारीगर्दै संविधानको कार्यान्वयन गर्दा संविधान विपरित संवैधानिक दिशान्तरणलाई मान्यता दिने हो भने संविधानको कुनै पनि संरचना वा प्रावधानको दुरुपयोग हुन सक्ने भई संवैधानिक दिशाविहिनताको आयाम सिर्जना हुनसक्ने भय रहने ठहर गरेका छन् ।   ...}

पुरा पढ्नुहोस्

सुडानीको तिर्खा मेटाउँदै नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसनमा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको छ ।   हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो ।    त्यहाँका स्था...}

पुरा पढ्नुहोस्

नेपालका लागि भारतीय राजदूत बने नवीन श्रीवास्तव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो ।    भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् ।     श्...}

पुरा पढ्नुहोस्

श्रीलंकाली राजदूत र सार्कका महासचिवसँग प्रधान सेनापतिको भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापाले बुधबार श्रीलंकाका राजदूरत र सार्कका महासचिवसँग भेटवार्ता गरेका छन् ।    भद्रकालीस्थित जंगी अड्डामा दुवैसँग प्रधानसनापति थापाले फरक फरक समयमा भेटवार्ता गरेका हुन् ।    श्रीलंकाका राजदूत हिमाली अरुनाटिका र दक्षिण एशियाली क्षेत्रीय सहयोग...}

पुरा पढ्नुहोस्

किन छ देउवा सरकार संकटमा ? यी हुन् तीन कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनताबाट बहुमत पाए पनि त्यसको सदुपयोग गर्न नसकी कम्युनिष्टहरु विभाजित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री हुने सौभाग्य पाए । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा देउवा चुनौतीका चाङमा पनि उभिएका थिए ।   तर, त्यसरी पाएको अवसर र चुनौती दुवैलाई...}

पुरा पढ्नुहोस्

मलेशियामा नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।   रामु सापकोटा | खोज पत्रकारिता केन्द्र     मलेशियाको सबैभन्दा ठूलो...}

पुरा पढ्नुहोस्

नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना हो : राजदूत बेरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् ।    नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् ।   ‘नेपाल स...}

पुरा पढ्नुहोस्

पोखरेललाई सराप्ने मात्रै कि उनले जुराएको मौका समात्ने

दीपक खरेल ३ बर्ष अगाडि

प्रहरी नायब महानिरीक्षक  विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् ।    सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल...}

पुरा पढ्नुहोस्

राष्ट्रपति बाइडेनले एसिया हेर्न रोजे कूटनीतिज्ञ डोनाल्ड लू

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले दक्षिण तथा मध्य एसियामा बढ्दो चिनियाँ प्रादुर्भावका बीच यस क्षेत्रलाई विशेष सम्बोधन गर्नका लागि एकजना परिपक्व तथा सफल कूटनीतिज्ञको चयन गरेको छ ।    राष्ट्रपति जो बाइडेनले कूटनीतिज्ञ डोनाल्ड लूलाई दक्षिण तथा मध्य एसिया ब्यूरोको जिम्मेबारी दिएका हुन् । उनी यस क्...}

पुरा पढ्नुहोस्

ओलीसँगको भेटपछि नेपालले भने– विवाद समाधान गर्न कार्यदल, राजीनामा दिँदैनौं

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार भएको भेटघाटमा पार्टी भित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।   प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्च...}

पुरा पढ्नुहोस्