
सिन्धुपाल्चोकको सुकुटेस्थित रिभर वे र्याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा डुबेर काठमाडौं सिनामंगल बस्ने सुशील भण्डारीको मृत्यु भएको छ । उनीहरु ६ जनाको समूहमा रिसोर्टमा बस्न आएका थिए । महानगरीय प्रहरी कार्यालयका अनुसार भण्डारी सहितको टोली दोलखाको खरी ढुङगाबाट फुटबल खेलेर...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको तीनकेजी लागूऔषध कोकिन सहित एक विदेशी सहित तीनजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकसाताभन्दा लामो विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा अफ्रिकी नागरिक सिर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना जवान (सिपाही) हरुको हवल्दारमा बढुवा नियुक्ती भएको छ । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिले उनीहरुको बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरुलाई उनीहरु कार्यरत रहेको इकाईमै दर्ज्यानी चिन्ह लगाईदिन समेत परिपत्र गरेको छ । &...}
पुरा पढ्नुहोस्विभिन्न प्रलोभन देखाई आफ्नै छोरीलाई बेपत्ता र दुष्कर्म गरेको आरोपमा एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षीय दीपक कामीलाई आफ्नो नाबालिग छोरीलाई उक्त कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो । पक्राउपछि अनु...}
पुरा पढ्नुहोस्२० दिनदेखिको पैदल यात्राले उनीहरुको खुट्टामा ठेला उठेको थियो । अनुहार मलिन थियो अनि शरीर थकित । भोकप्यासले रन्थनिएका थिए । तर, पनि न्याय पाउने आशामा गन्तव्यतर्फ लम्किरहेका थिए । नेपालगन्जबाट आफ्नो पीरमर्का सुनाउन र राज्यसँग न्याय माग्न पैदलै आइपुगेको टोलीको अवस्था हो, यो । बुधबार...}
पुरा पढ्नुहोस्पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट दुर्घटनाको दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । राजमार्ग भएका कारण सवारीसाधनहरुको तीव्र गति हुने गर्छ । त्यसै कारण प्रहरीले राजमार्गमा चेक प्वाइन्ट खडा गरेर सवारीसाधन जाँच र चालकको अवस्थाबारे बुझ्ने गर्छन् । इलाका प्रहरी कार्याल...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत ३० साउनमा प्रहरीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको भ्रमणको क्रममा उनले प्रहरीले असल नियत राखी सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । तर, त्यही प्रदेश २ को रौतह...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारमा संलग्न ३ जनालाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास, १९ वर्षीय राम शाह र दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राई छन् । दास र शाहको साथबाट २३ ग्राम २०० मिलिग्राम र राईको साथबा...}
पुरा पढ्नुहोस्गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit