Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

मोरङ उखुबारी हत्याकाण्ड, थप एकजनाको शव ललितपुरमा भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एक शव ललितपुरको ठेँचो हाइटमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको छ ।      महानगरीय अपराध महाशाखाका एसएसपी वषन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शब भेटिएको पुष्टि गरे । उनका अनुसार मोरङ प्रहरीको...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको प्रवक्तामा सहायक रथी सिलवाल, पौड्याल शान्ति सेना निर्देशक बने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए ।    सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ ।   अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्...}

पुरा पढ्नुहोस्

सशस्त्रका डीएसपी होमबहादुर ज्ञवाली एसपी बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक होमबहादुर ज्ञवाली सशस्त्र प्रहरी उपरीक्षक बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बिहीबार बसेको बढुवा समितिको बैठकले लेखा समूहका डीएसपी ज्ञवालीको बढुवा सिफारिस गरेको हो ।      बलले निकालेको सातदिने सूचनामा कसैलाई दाबीबिरोध र...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्

यौनधन्दा चलाउने गिरोह पक्राउ, १९ वर्षे युवतीले पार्थिन् प्रलोभनमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}

पुरा पढ्नुहोस्

जग्गा देखाउन भन्दै लगेर लुटपाटपछि हत्या 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले लुटपाटपछि हत्याको एउटा घटनाका मुख्य  योजनाकारलाई पक्राउ गरेको छ ।  महाशाखाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ टिमुरे ठेगाना भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई काभ्रेको धुलीखेलस्थित मयुरपार्कबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।    सोना...}

पुरा पढ्नुहोस्

बुटवलमा सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...}

पुरा पढ्नुहोस्

सेनाले मनायो तानसेन दरबारमा भगवती जात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पाल्पाको तानसेन नगरपािलका–४ दरबार परिसरमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरमा  २०३ औ भगवती जात्रा मनाएको छ ।  पाल्पा जिल्लामा तैनाथ नेपाली सेनाको गोरखदल गणका गणपतिले १४ भदौंमा पूजाआजा गरि जात्राको बिधिवत शुरुवात गरेका थिए ।    पूजा पश्‍चात...}

पुरा पढ्नुहोस्

विवादमा आएपछि सर्लाहीका एसपी तानिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।    एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति ज...}

पुरा पढ्नुहोस्

डाेटीकी वसन्ती लाेहारकाे कसले र किन गर्‍याे हत्या? अनुसन्धानगर्दै प्रहरी  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।    जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी ती महिला डोटीको आदर्श गाउँपालिका&ndas...}

पुरा पढ्नुहोस्