
६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको निस्दी गाउँपालिका १ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ । आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्र...}
पुरा पढ्नुहोस्१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो । चौधरीले ती बालिकालाई ल...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको न्युरोडमा जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी पुगेपछि एक जना जुवाडे भने छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएको र हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको परिसरल...}
पुरा पढ्नुहोस्लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् । उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । देशका विभिन्न जिल्लाहरुमा हिरासतमै थुनुवाले आत्महत्या गरेको घटनाले प्रहरीको आलोचना भइ...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्राउन सुगर कारोबारमा संलग्न दुई भारतीयसहित ३ जना कलंकीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत लखनउ घर भई हाल कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर–४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन् । कलंकीमा लागूऔषध कार...}
पुरा पढ्नुहोस्प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो । सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैन्य पदमा दरखास्त दिएका उम्मेदवारहरुको बियरिङ तथा प्रि–मेडिकल र शारीरिक परीक्षा आइतबारदेखि सुरु हुने भएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले आज सूचना जारी गर्दै कात्तिक ७ देखि ती परीक्षा सञ्चालन हुने केन्द्रहरुबारे जानकारी दिएको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीपछि रोलक्रममा एआईजी विश्वराज पोखरेल छन् । उनी महानिरीक्षक थापा क्षेत्रीका ब्याची एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीपछि पहिलो नम्बरमा छन् । यस्तै उनी अर्का एआईजी सहकुुलबहादुर थापा भन्दा करिब आठ महिनाअघि एआईजी बढुवा भएका हुन्...}
पुरा पढ्नुहोस्सवारी आवगमन नियमित गर्न र सवारी ऐन बिरुद्धका गतिविधि नियन्त्रणको म्याण्डेट पाएका ट्राफिक प्रहरी उच्च प्रदूषण, स्वास्थ्य जोखिम र यतिबेला महामारी नभनेर सडकमा खटिएका छन् । उनीहरुका लागि आवश्यक स्वास्थ्य उपकरण समेतको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन् । कोर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit