Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।   अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालमा प्रतिबन्धित पाँच सयको १ लाख ८ हजार भारतीय रुपैयाँ तथा ६ लाख ५४ हजार बराबरको नेपाली रुपैयाँ लुकाइछिपाई भारत लैजान लागेको अवस्थामा एक व्यक्...}

पुरा पढ्नुहोस्

काठमाडौंमै छापिन्छ नक्कली नेपाली रुपैयाँ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...}

पुरा पढ्नुहोस्

अमेरिकाको मस्ट वान्टेड सूचीमा रहेका यी हुन् दुई नेपाली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सुरक्षा निकायहरुले विगत लामो समयदेखि दुई नेपाली युवाहरुको खोजी गरिरहेको छ । उनीहरु दुबैलाई बलात्कार, बालबालिकासँग यौन दुर्व्यवहार र अप्राकृतिक मैथुनको मुद्दा चलिरहेको छ ।    तर उनीहरु अमेरिकी भूमीमै लुकेर बसिरहेको वा अमेरिका नजिकका देशमा हुनसक्ने आशंका गरिएपनि दुबै फेला...}

पुरा पढ्नुहोस्

ललितपुरबाट हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर महानगरपालिका–२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको...}

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...}

पुरा पढ्नुहोस्

बचतकर्तालाई बिचल्लीमा पार्दै एक करोडभन्दा बढी रकम लिएर सहकारी सञ्चालक फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीमा एक सहकारी सञ्चालक एक करोडभन्दा बढी रकम उठाएर दुई वर्षदेखि फरार भएका कारण बचतकर्ता बिचल्लीमा परेका छन् । बर्दिबासस्थित पिपुल्स बच तथा ऋण सहकारी संस्थाका सञ्चालक पैसा उठाएर सम्पर्कविहीन भएसँगै सहकारी दुई वर्षदेखि बन्द छ ।  सहकारी बन्द र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता भने विचल...}

पुरा पढ्नुहोस्

पूर्वसैनिकका सेनाको सूत्र: चार ‘स’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ ।    महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}

पुरा पढ्नुहोस्

एआईजीमा बढुवाको लागि सशस्त्रले माग्यो आवेदन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको लागि आवेदन माग गरेको छ ।   बैशाख १९ गतेदेखि सशस्त्र महानिरीक्षक पुष्पराम केसी र एआईजी रामशरण पौडेलले ३० वर्षे सेवाहदको कारण अवकाश पाउँदै छन् ।   अर्का एआईजी राजु अर्याल त्यसपछि महानिरीक्षक पदम...}

पुरा पढ्नुहोस्

साढे २४ ग्राम ब्राउनसुगरसहित कैलालीमा एक जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । बैतडी डिलासैनी गाउँपालिका–१ का २८ वर्षीय पुरन कोटारीलाई आइतबार पक्राउ गरिएको हो ।   उनले कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित धनगढी रोडमा रहेको सार्थक प...}

पुरा पढ्नुहोस्

साइबर ब्यूरो स्थापना गर्न कोरियाको आर्थिक सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।    सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कार्यक्रममा उपस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले...}

पुरा पढ्नुहोस्