Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

रहेनन् आधुनिक नेपाल प्रहरीका स्थापनाकार चिफ बराल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।   नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}

पुरा पढ्नुहोस्

ड्युटी सकिएपछि कार्यालय परिसरमै आत्महत्या गरे प्रहरी जवानले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् ।   पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

मैले भनेकै थिए कम्युनिष्ट सरकार आए रुन पनि पाइन्न्, अहिले त्यस्तै भयोः शेरबहादुर देउवा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् ।  नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाल...}

पुरा पढ्नुहोस्

निषेधाज्ञालाई थप कडाइ गर्न उपत्यकाका तीन सीडोओको बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज साँझ बस्ने भएको छ । निषेधाज्ञालाई अझ कडाइ गर्नका लागि प्रजिअहरुको बैठक बस्न लागेको हो ।    निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने भएको छ । आज साँझ ६ बजे बैठक बस्ने...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसका पदाधिकारीहरु यसरी चुनिन्छन् 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४  गतेबाट सुरु हुँदैछ ।   देश संघीय संरचनामा गए पछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रीय समिति बनाउने छ । कांंग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री...}

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज(शुक्रबार) बस्दैछ। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्नेछ।   बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।    बैठकको मुख्य ए...}

पुरा पढ्नुहोस्

बतास समूहलाई पशुपति धर्मशालाबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उच्च अदालत पाटनले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने दिने निर्णय कायान्वयन नगर्न पशुपति क्षेत्र विकास कोषको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।    बतास समूहको होटल आनन्द प्रालिले कोषविरुद्ध रिट निवेदन दायर गरेको थियो । आइतबार रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश नरिश्...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमणबाट तनहुँ जिल्लामा एक जनाको निधन भएको छ ।    शुक्लागण्डकी नगरपालिकाका वर्ष ५१ एक व्यक्तिको उपचारका क्रममा लेखनाथ सामुदायिक अस्पतालमा निधन भएको हो ।    अस्पतालका अनुसार सुगर,प्रेसर र दम सम्बन्धी बिरामी समेत रहेका उनको स्वाव परीक्षण गर्दा गत चैत्...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।    ती बालिकालाई जबरजस्ती करणी तथा...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।    शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।   बैठकम...}

पुरा पढ्नुहोस्