Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाबीच शिष्टाचार भेटवार्ता भएको छ ।    नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा शुक्रबार प्रधानसेनापति शर्मा र राजदूत अरुणतिलकाबीच भेट भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । ...}

पुरा पढ्नुहोस्

रुसी राष्ट्रपति पुटिनलाई पाकिस्तान भ्रमणको निम्तो  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् ।  उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका  छन् , ‘राष्ट्...}

पुरा पढ्नुहोस्

१४ वर्षमा पहिलो पटक फ्रान्सले युरोपेली संघको अध्यक्षता ग्रहण गर्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१४ वर्षमा पहिलो पटक फ्रान्सले युरोपेली संघमा परिषद्को अध्यक्षको भूमिका निभाउने भएको छ । उसले २०२२ जनवरी १ देखि युरोपेली संघमा परिषद्को अध्यक्षता गर्नेछ ।   प्रत्येक सदस्य राष्ट्रहरुले ६ महिनाका लागि युरोपेली संघ परिषदको अध्यक्षता ग्रहण गर्न पाउने नियमका आधारमा फ्रान्सले १ जनवरी देखि ३० जु...}

पुरा पढ्नुहोस्

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र   चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो ।     उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}

पुरा पढ्नुहोस्

मध्य तथा दक्षिण एशिया सम्मेलन: विश्व बजारसम्म पहुँचमा नेपालको जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।            &lsq...}

पुरा पढ्नुहोस्

जर्मन सरकारद्वारा ११२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामारी नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जर्मनीले युरोपियन युनियन बृहत् प्याकेज अन्तर्गत मंगलबार स्वाथ्य सामग्री हस्तान्तरण गरेको हो ।   प्राप्त सामग्रीमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४००...}

पुरा पढ्नुहोस्

नेपाललाई बेलायतको ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।    महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकक...}

पुरा पढ्नुहोस्

बेलायतले रातोसूचीबाट हटायो नेपाललाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।        अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश...}

पुरा पढ्नुहोस्

अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्री बीच वार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन् ।     विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत् ए...}

पुरा पढ्नुहोस्

भारत स्वतन्त्रताको अमृत महोत्सव, शक्तिसँगै आएको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

छिमेकी मुलुक भारतले आज स्वतन्त्रताको ७५ औं दिवस भव्यताको साथ मनाइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा लाल किलामा झण्डा फहराएपछिदेशवासीलाई सम्बोधन गरेका छन् ।   कोरोना महामारीका कारण भारतले लगातार दोस्रोपटक सबैभन्दा कम मानिसहरुको उपस्थितिमा आफ्नो स्वतन्त्रता दि...}

पुरा पढ्नुहोस्