Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

बार एसोसिएसनमा पसेर वकिललाई धम्की दिने पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ छन् ।    उनीहरुलाई बिहीबार राति काठमाडौंको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बिहीबार दिउँसो नेपाल बार एसोसिएसन परिसरभित्र पसेर...}

पुरा पढ्नुहोस्

भारतीय सीमा क्षेत्रमा धमाधम बीओपी बनाउँदै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण भइसकेको छ ।     यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत...}

पुरा पढ्नुहोस्

प्रत्येक कार्यालयको काम थप प्रभावकारी बनाउन महानिरीक्षक सिंहको निर्देशन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।     शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।     निरीक्षणको क्रममा...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका एसएसपी श्रेष्ठ र ठाकुर बने डाक्टर डीआइजी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।    प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्...}

पुरा पढ्नुहोस्

प्रहरीका एआईजीहरुको सरुवा, पाल मेट्रोमा यथावत्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको सरुवा गरेको हो ।      हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पालको भने सरुवा गरिएको छैन । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश...}

पुरा पढ्नुहोस्

एसपी पाण्डेको निलम्बन फुकुवा, बढुवा रोक्का 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेको निलम्बन फुक्कागर्दै उनलाई जिम्मेबारी क्षेत्रमा पठाउने निर्णय गरेको छ ।   एसपी पाण्डेको कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रशासन तथा प्रवन्ध शाखामा २५ पुसमै नियमित सरुवा भएपनि उनी निलम्बनमा रह...}

पुरा पढ्नुहोस्

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीमा आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका ५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रबार  प्रहरीले पक्राउ गरेको छ ।    घरायसी बिबादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा...}

पुरा पढ्नुहोस्

उपत्यकामा निषेधाज्ञा केही खुकुलो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो पारिएको छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको निषेधाज्ञामा अब बिहान १० बजेसम्म पसल खेल्न पाईनेछ ।    यसअघि बिहान ९ बजेसम्ममात्रै पसल खोल्न पाईंन्थ्यो ।&nb...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले सुनसरीबाट समात्याे १४ लाख रूपैयाँ अवैध रकमसहित दुईजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले   सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट जेठ २४ गते  १४ लाख २५ हजार नेपाली रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् ।   सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँ...}

पुरा पढ्नुहोस्