Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

मोटरसाइकलले खुलायो संसद भवनअघि शंकास्पद वस्तु राख्नेको पहिचान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो ।    अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}

पुरा पढ्नुहोस्

महिलालाई कोठीमा बेचेर साउदी भागेका अभियुक्त २८ वर्ष पछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनमा संग्लन अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् ।    मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी भक्तपुरका रामशरण पण्डित क्षेत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।  अभियुक्त क्षेत्री साउदी अरबमा १२ वर्ष तथा बाँकी समय&nbs...}

पुरा पढ्नुहोस्

ललितपुरमा नक्कली नोटसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ ।   ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा १ ईमाडोल स्थितमा ग्वार्को  तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटारका मुन बहादुर रावतलाई शंका लागि शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भे...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

दुबई पठाईदिन्छु भनी सात लाख ठगीको आरोपमा एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुबई पठाइदिन्छु भनी सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले मंगलबार मुगु खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई पक्राउ गरेको हो ।&...}

पुरा पढ्नुहोस्

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसियालाई शनिबार पक्राउ गरेको हो ।  ६ क...}

पुरा पढ्नुहोस्

भ्रूण हत्या आरोपमा बागलुङका देवरभाउजू पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”   &nb...}

पुरा पढ्नुहोस्

प्रधान सेनापति शर्माद्वारा ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार  काभ्रेपलाञ्‍चोक जिल्ला, रोहिणी भञ्‍ज्याङ्गस्थित फायरिङ्ग रेञ्‍जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् ।    निरीक्षणको क्रममा उनले  ३०० र ५०० मिट...}

पुरा पढ्नुहोस्

पुरानो बढुवा वरियता उथलपुथल बनाउँदै गृह, डीआईजी बढुवा चुनावलगत्तै 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा रिक्त १२ नायब महानिरीक्षक बढुवामा पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको दिनचर्या र सन्ध्याकालीन भेटघाट शक्ति केन्द्र र बिचौलिया केन्द्रित हुन थालेको छ ।    यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वा...}

पुरा पढ्नुहोस्

रौतहटबाट नेरु र भारु नक्कली नोटसहित एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।   सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो।   पक्राउ...}

पुरा पढ्नुहोस्