
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए । स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}
पुरा पढ्नुहोस्२०७२ सालमै ग्रान्डी अस्पतालमा कार्यरत डा. विजयश्याम रञ्जितले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्र कीर्ते गरेको खुलेको थियो । प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्र प्रस्तुत गर्दै चि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली त...}
पुरा पढ्नुहोस्मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेश गरेका हुन् । सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार...}
पुरा पढ्नुहोस्सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी...}
पुरा पढ्नुहोस्संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुने १४ जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १४ र घाइते पाँच जनाको पहिचान जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको हो । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}
पुरा पढ्नुहोस्स्याङ्जामा २२ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक ६० वर्षीय पुरुषलाईं प्रहरीले पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit