Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

युवतीलाई लिफ्ट दिँदा लुटिएका भोला.....

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् ।    सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}

पुरा पढ्नुहोस्

वरिष्ठ हवल्दारमा बढुवा सिफारिसको अन्तिम सूची प्रकाशित  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिसको अन्तिम सूची सोमबार प्रकाशित गरेको छ ।   यो सूचीमा १५४ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।    बढुवा समितिले आइतबार चौथ...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्याको आरोपमा जहदा गाउँपालिका–२ का  ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरेको हो ।   घरायसी विवादमा उ...}

पुरा पढ्नुहोस्

घटनाको १७ वर्षपछि प्रहरीले साउदी अरबबाट ल्यायो उदयपुरका हत्या अभियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले घटनाको १७ वर्षपछि उदयपुरमा भएको हत्या घटनाका अभियुक्तलाई साउदी अरबबाट बुधबार राती नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को काठमाडौं एनसीबीबाट खटिएको टोलीले हत्या अभियुक्त गोविन्द मगरलाई साउदी अरब पुगेर नेपाल ल्याएको हो ।    प्रहरीका अनुसार अभियुक्त...}

पुरा पढ्नुहोस्

चर्चमा आएका महिलालाई विश्वासमा पारी ठगी गर्ने धर्मगुरु पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित सिलगुढी पानीघट्ट बजारका ३३ वर्षीय सन्दीप क्षेत्री छन् ।    क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा शुक्रबार झापाबाट पक्राउ गरेको हो । क्षेत्रीले फे...}

पुरा पढ्नुहोस्

दक्षिण सुडानमा साढे ८ सय नेपाली सैनिक यूएन मेडलबाट सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको अनमिस कार्यक्रमअन्तर्गत दक्षिण सुडानमा कार्यरत ८ सय ५० जना नेपाली सैनिकले यूएन मेडल प्राप्त गरेका छन् ।   दक्षिण सुडानमा शान्ति कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेकोमा राष्ट्रसंघले नेपाली सैनिकहरुलाई सम्मानित गरेको हो । ‘यो सम्मान नेपाली सेनाको व्यावसायिकता,...}

पुरा पढ्नुहोस्

दुई एसपीसहित दर्जनौ प्रहरी घाइते र चारजनाको मृत्यु भएको मोतिपुर घटनाका मास्टरमाइन्ड पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सरकारी जग्गा अतिक्रमणका लागि योजना बनाउने, मान्छे जुटाउने, प्रतिकार गर्नेदेखि जग्गा भागबण्डागर्ने मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमणका मुख्य योजनाकार साविर अलि मुसलमानलाई पक्राउ...}

पुरा पढ्नुहोस्

रहेनन् आधुनिक नेपाल प्रहरीका स्थापनाकार चिफ बराल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।   नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}

पुरा पढ्नुहोस्

काठमाडौं परिसरमा मुद्दा हेर्ने एसपी किन आवश्यक ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत असोजको पहिलो साता अपहरणको आरोप लागेका व्यक्ति अदालतको आदेशबाट रिहा भए । ती व्यक्ति रिहा हुनुको कारण थियो, अनुसन्धानमा प्रहरीको कमजोरी ।    ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको थियो । बुढाथोकीको समूहले १ पुस २०६५ मा...}

पुरा पढ्नुहोस्

किरणको ‘कर्म’ 

दीपक खरेल ३ बर्ष अगाडि

कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले ।     ...}

पुरा पढ्नुहोस्