Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

कपिलवस्तु प्रहरीद्वारा पुसभर साढे ८७ लाख राजस्व संकलन, ६७ फरार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले पुस महिनाभर ८७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार पुसको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो ।    प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ६६ लाख ८७ हजार र ट्राफिक कारबाहीबाट २० ल...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : मतदान सकियो, १९ पदाधिकारीको छिनोफानो हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । आज दिउँसो २ बजेसम्म नतिजा आउने मतदान अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए ।    अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्दै मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो । भण्डारीका अनुसार २ हजार ११४ मत खसेको छ । तर, पुनः रुजुको काम भ...}

पुरा पढ्नुहोस्

काभ्रेमा ९ वर्षअघि हत्या गरी फरार रहेका आरोपित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।      नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।  &nb...}

पुरा पढ्नुहोस्

नक्कली नोटसहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...}

पुरा पढ्नुहोस्

महानिरीक्षक क्षेत्रीको आतिथ्यमा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ ।   प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा मंगलबार उक्त समारोह सम्पन्न भएको हो ।    समा...}

पुरा पढ्नुहोस्

माओवादीको निष्कर्षः गठबन्धन सफल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् ।   सोमवार पार्टीका नियमित पत्रकार भेटघाटमा बोल्दै महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन् ।    गठबन्धन अझै अघि जानसक्ने महराको भनाइ छ ।...}

पुरा पढ्नुहोस्

कर्णालीमा कांग्रेसबाट थपिँदै दुई मन्त्री, आज सपथग्रहण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुईजना मन्त्री थपिएका छन् ।   सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।   मुख्यमन्त्री महेन्द्रब...}

पुरा पढ्नुहोस्

विवादमा परेपछि धनुषा र सर्लाहीका एसपी फेरिए  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका  र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ ।      प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...}

पुरा पढ्नुहोस्

विधिको शासनमा आस्था राख्नेहरुको विजय : खिमलाल देवकोटा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभाको सदस्यमा निर्वाचित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो विजय विधिको शासनमा आस्था राख्नेहरुको विजय भएको बताएका छन् ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवारका रुपमा देवकोटा बिहीबार राष...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा आज बैठक बोलाएका हुन् ।   प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संसद आह्वानसम्बन्धी विषयमा छलफलका लागि बैठक बोलाइ...}

पुरा पढ्नुहोस्