Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

राप्रपाका अध्यक्षत्रयद्वारा पार्टीमा फुट आउन नदिने प्रतिबद्धता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाएका छन् ।   उनीहरुले पार्टीको बृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताएका छन् । बुधबारबाट काठमाण्डौमा सुरु भएको पार्टी एकताको मह...}

पुरा पढ्नुहोस्

अमेरिकी बैंक जेपी मोर्गनबाट ३ लाख डलर झिक्ने पंकज जोशी बिरूद्व सम्पत्ति शुद्धीकरणको मुद्दा  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकास्थित जेपी मोर्गन चेज बैंकबाट नेपालमा २ लाख ९० हजार अमेरिकी डलर अनाधिकृतरुपमा ट्रान्सफर गर्ने  पंकज जोशी विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जोशीले अमेरिकाबाटै जेपी मोर्गन बैंकमा रहेको रकम  बैंक अफ काठमाडौंमा आजभन्दा १२ वर्...}

पुरा पढ्नुहोस्

प्रहरीको भर्ना प्रक्रिया रोक्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल प्रहरीको भर्ना प्रक्रिया रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । मधेस प्रदेश सरकारले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले यस्तो आदेश भएको हो ।   मधेस प्रदेशको तर्फबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपाल प्रहरी प्रहरी भर्नाको विज्ञापन...}

पुरा पढ्नुहोस्

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् ।    तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधन...}

पुरा पढ्नुहोस्

प्रविन बास्ताेला प्रकरणः मेहरमान दर्जी जेल चलान, कुमार राई धराैटीमा रिहा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङ जिल्ला अदालतले उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका दुई जनामध्ये एकलाई पुर्पक्षका लागि थुनामा राख्न र अर्कालाई धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको छ ।    जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार थुनछेक बहसपछि उक्त आदेश...}

पुरा पढ्नुहोस्

बेलायती अध्यागमनको नयाँ नियम, भिसा लिन गोर्खा सैनिकलाई सहज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ ।    यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरक...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ ।    सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}

पुरा पढ्नुहोस्

सन् २०२० मा परिवारबाटै १०२ जना महिलाको हत्या, साढे दुई हजारलाई दुर्व्यवहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अनौपचारिक सेवा केन्द्र (इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ ।   शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै इन्सेकले मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी...}

पुरा पढ्नुहोस्

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।   महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना...}

पुरा पढ्नुहोस्