
सरकारले विभिन्न उच्च हिमश्रृंखला सफा गर्न जाने नेपाली सेनाको टोलीलाई हिमाल चढ्दा लाग्ने नियमानुसारको शुल्क (सलामी) नलिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सलामी शुल्क नलिने गरी पर्यटन मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । सेनाले विभिन्न समयमा उच्च ह...}
पुरा पढ्नुहोस्कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो । प्रहरीका अनुसार कपिलवस्तु वा...}
पुरा पढ्नुहोस्प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९/८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा स...}
पुरा पढ्नुहोस्अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ प्रक्रियामा कुनै पनि उजुरी परेन । संघीय संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो। बिहीबारसम्म तोकिएको अवधिमा &n...}
पुरा पढ्नुहोस्इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो । निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतियोगिता आगामी पुस ५ सम्म सञ्चालन...}
पुरा पढ्नुहोस्प्रदेश २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट विनियोजन गरे...}
पुरा पढ्नुहोस्तत्कालिन बिद्रोही नेपाल कम्युुनिष्ट पार्टी (माओवादी) ले गठन गरेको जनमुक्ति सेना नेपाल अहिले समायोजन र बर्हिगमन तथा स्वच्छेकि अवकाशमा गएका छन् । उनीहरुमध्ये केही जवरजस्ती निकालिएको, जानाजान अयोग्य घोषित गरिएको र पूर्व शर्त अनुसारको सेवासुविधा नदिएको लगायतका आरोप सहित लामो समयदेखि आन्दोलन...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको अनमिस मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनालगायत टोली सशस्त्र समूहले आक्रमण गरेको बस्तीमा सुरक्षार्थ पुगेको छ । दक्षिण सुडानको बैदिट जोङलेइ राज्यमा सशस्त्र मुर्ले समूहले आक्रमण गर्दा नागरिकको हताहती र अस्थायी विस्थापन भएको संयुक्त राष्ट्र संघल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit