
बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...}
पुरा पढ्नुहोस्नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा १०० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदी फाउण्डेसनले संयुक्त रुपमा कमलपोखरीस्थित अग्रवाल भवनमा १०० शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोल...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् । ् राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै राष्ट्र...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबारको बहस सकिएको छ । मुद्दाहरुको प्रथम सुनुवाइ नै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अब भोलि सोमबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार रिटमाथि प्रारम्भिक सुनुवाइ नै सुरु नहुँदै इजलास गठनको विषयलाई लिएर प्रश्न उठेको थियो । विपक्षी अधिव...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट सुरू हुनेछ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा...}
पुरा पढ्नुहोस्कतारको अदालतबाट कम्पनी परिवर्तनको अनुमति पाएर पनि कार्यरत कम्पनीको अन्यायका कारण एक नेपाली युवाले महिनौंदेखि अलपत्र पर्नु परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका खेमराज खनालले पुरानो कम्पनीको अन्यायका कारण अर्को नयाँ कम्पनी परिवर्तन गर्न नपाएका हुन् । खनाल...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ६२ वर्षीया सिद्धिकीको शनिबार निधन भएको हो । अस्पतालका डाक्टर पारस पाण्डेका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकसँग सिमाना जोडिएको चीनको न्यालमका अधिकारीले १२ लाख आरएमबी (नेपाली २ करोड १८ लाख) बराबरको सहयोग घोषणा गरेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललगायतसँगै शुक्रबार भएको भर्चुअल संयुक्त बैठकपछि न्यालमका प्रमुख फेई लुईले उक्त घोषणा गरेका हुन् ।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit