Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

सम्बन्धित समाचार

लागूऔषध कारोबार बढेपछि भारतीय र नेपाली गिरोहलाई ‘टार्गेट’ बनाउँदै कञ्चनपुर प्रहरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरी पक्राउ परे । चौधरी सो क्षेत्रको सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न रहेको प्रहरीको दाबी छ ।   दुई दिनअघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र ब्राउनसुगरसहित दुई जनाला...}

पुरा पढ्नुहोस्

सभामुखको रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ ।    सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३८ जनालाई विपक्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक भ्रमणमा जाँदै, राहत प्याकेजको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन् । सिन्धुपाल्चोकमा उनले बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्ने भएका छन् ।    प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बिहान १० बजे सिन्धुपाल्चोक जान लागेका हुन् । नेपाली...}

पुरा पढ्नुहोस्

दाङको ‘अनसल्भड’ केस सम्झाउने भारत यूपीको यो घटना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए ।    आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत ।   ...}

पुरा पढ्नुहोस्

नयाँ नेतृत्वका लागि नाडामा मतदान सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।    बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् ।    नाडाको...}

पुरा पढ्नुहोस्

नेकपाको नामसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो ।    ऋषि कट्टेलले २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्त...}

पुरा पढ्नुहोस्

पार्टी एकताका लागि खनाललाई अध्यक्ष बनाउन नेपालकाे आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।     यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको बताएका थिए ।    ओलीको प्रस्तावपछि दबाबमा आएका नेपालले द...}

पुरा पढ्नुहोस्

कोरोना विरुद्धको खोप प्रदेश पठाइँदै, लगाउने दिन अझै अनिश्चित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले भारतबाट अनुदानमा उपलब्ध कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये पहिलो चरणमा साढे ४ लाख डोज प्रदेशमा पठाउने तयारी गरेको छ । आज दिनभरमा तथ्यांक संकलनको काम सकाएर बेलुका भए पनि खोप पठाउने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।   विभागले प्रदेशको भण्डारणसम्म खोप पु¥याउनका ला...}

पुरा पढ्नुहोस्

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुलकोर्ट बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् ।   महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन् । सत्ता गठबन्धन दलका सांसदहरुले आइतबार राणाविरुद्ध महाअभियोग...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्