Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

नुवाकोटमा डेन्टल सर्जन पाण्डे मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नुवाकोटको सञ्जीवनी पोलिक्लिनिकमा कार्यरत डेन्टल सर्जन डा. शशांक पाण्डे मृत फेला परेका छन् ।    नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे आज बिहान सडकभन्दा अलि तल मृत अवस्थामा फेला परेको नुवाकोटका प्रहरी प्रमुख एसपी रामप्रकाश शाहले पर्दाफासलाई जानकारी दिए ।   उनका अनुसार शवको पोस...}

पुरा पढ्नुहोस्

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । कैलारी गाउँपाकिला–८ का २८ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका हुन् ।    घर नजिकै रहेको दुधिया जंगलमा मर्निङवाकमा गएर फर्किने बाघले आक्रमण गरेको हो । चौधरीको टाउको पछाडि भाग र पिठ्युमा चोट लागेको छ ।   उनलाई उपचार...}

पुरा पढ्नुहोस्

गण्डकीका मन्त्री मनाडेद्वारा कर्मचारीमाथि कुटपिट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो ।   मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए ।  ...}

पुरा पढ्नुहोस्

कहाँ छन् डा. भक्तमान श्रेष्ठका मुख्य अपहरणकारी पण्डित ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् ।   सोही अभियोगमा पक्राउ परेका नुवाकोटका ब...}

पुरा पढ्नुहोस्

सीमामा खटिएका सशस्त्र प्रहरीका ६२ घुमुवा तानिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ६२ जना घुमुवालाई फिर्ता बोलाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस...}

पुरा पढ्नुहोस्

खैरो हेरोइनसहित समातिए ‘पारीका डाक्टर’  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये धमेन्द्रकुमार भारत तर्फ खेरौ हेरोइनका मुख्य कारोबारी भएको प्रहरीले जनाएको छ ।    इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी...}

पुरा पढ्नुहोस्

कांग्रेस र माओवादीबीच झडप नरोकिएपछि रुकुम पश्चिममा खटाइयो एसपी विक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुकुम पश्चिममा केही दिनयता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप हुन थालेपछि एसपी डम्बरबहादुर विकलाई खटाइएको छ ।    रुकुम पश्चिममा डीएसपी नेतृत्व रहने भए पनि सुरक्षा अवस्था अझ बलियो बनाउन प्रहरी प्रधान कार्यालयले एसपी विकलाई खटाएको हो । यस्तै, कर्णाली...}

पुरा पढ्नुहोस्

श्रोत नखुलेको करिब ७० लाख रकमसहित काठमाडौँबाट १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले श्रोत नखुलेको करिब ७० लाख रकमसहित काठमाडौँबाट १ जनालाई पक्राउ गरेको छ ।     नुवाकोट ककनी गाउँपालिका ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुङ्गानालाई ६९ लाख ९९ हजारसहित प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।   बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी...}

पुरा पढ्नुहोस्

गृह र महानिरीक्षक दुवैका लागि प्रत्युपादक बन्यो एसएसपी सिंह हटाउने निर्णय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौं राष्ट्रिय सुरक्षा, सुरक्षा संवेदनशीलता र आकर्षक पोष्टिङ सहितको अति महत्वपूर्ण सुरक्षा इकाइ हो ।    प्रधानमन्त्री र गृहमन्त्रीमात्र होइन, राजनीतिक नेतृत्व र उसले प्रतिनिधित्व गर्ने दलले शान, मान र प्रतिष्ठासँग जोडिने एउटा प्रहरी इकाइमा हुने नेतृत्व परिवर...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलका यी हुन् सुरक्षा चुनौती र कमजोरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।    सरकारद्वारा गठित छानबिन समितिले त्रिभुवन अन्तर्राष्...}

पुरा पढ्नुहोस्