
आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा तोकिएकै मितिमा आयोजना होला कि नहोला भन्ने आशंका पनि बढ्दै गएको छ । भदौमा गरिने भनिएको महाधिवेशन हुन नसकेमा कांग्रेसको वैधानिकतामै प्रश्न उठ्नेछ । त्यसलाई मिलाउन संविधान नै संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ । जुन कुरा कसैका लागि प्रियकर हु...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीकी नेत्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफूले केही दिन अघि दिएको मन्तव्यलाई गलत व्याख्या गरिएको बताएकी छन् । उनले आज प्रेस विज्ञप्ति निकाल्दै केही दिनअघि जसपालको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा...}
पुरा पढ्नुहोस्भारतले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा उत्पन्न भएको बिरोधलाई वार्ताबाट सम्बोधनगर्न तयार रहेको जनाएको छ । नेपालस्थित भारतीय दूतावासले शनिबार एक प्रेस बिज्ञप्ती मार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रति...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएर बयान दिइरहेका छन् । अख्तियारले २२ माघ २०७६ मा उनी सहित १७५ जना प्रतिवादी कायम गर्दै ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।  ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने र भर्नामा नयाँ प्रावधान राख्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत हुने सम्भावना न्यून देखिएको छ । संशोधन प्रस्ताव गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद पुगे पनि स्वीकृत गर्न सरकार अनिच्छुक देखिएको हो । गत मंसिरमा प्रहरी नियमावली २०७१ संशो...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनी २३ हजार ४६० मत ल्याएर निर्वाचित भए । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् । स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit