Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

नेप्सेमा ९२ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एक महिना देखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि बढेको छ ।    गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षे...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

चट्याङ लागेर झापाको प्रहरी चौकीका प्रमुखको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकवध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए ।...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाँणको यस्तो छ राजनीतिक पृष्ठभुमी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीका कांग्रेश नेता बालकृष्ण खाँणलाई गृहमन्त्री बनाएका छन् ।      निर्वाचन समेत गराउने जिम्मेबारीका साथ सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री देउवाले खाँणलाई विश्वासगर्नुका पछाडी उनले विगतमा रक्षा मन्त्रालयमा खेलेको भुमिकालाई मान्न सकिन्...}

पुरा पढ्नुहोस्

चार सांसदलाई एमालेको चेतावनी : सरकार छोड वा कारबाहीको भागिदार होऊ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् ।    फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताए । दलको बैठ...}

पुरा पढ्नुहोस्

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

राहुल गान्धी दिल्ली फर्किए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् ।    गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशको सिट खाली भइसकेको छ : अधिवक्ता थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् ।    आज नेपाल बार एसोसिएसनले गरेको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् । उनले नयाँ प्रधानन्यायाधी...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अबैध सुनसहित पाँच बङ्गलादेशी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।    पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्ष...}

पुरा पढ्नुहोस्

लिपुलेकमा भारतले गरिररहेको सडक विस्तारप्रति एमालेको आपत्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ ।     एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}

पुरा पढ्नुहोस्