
सरकारले कोरोना खोप किन्नका लागि विज्ञापन गरेर आर्थिक सहयोग माग गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खातामा रकम जम्मा गरी योगदान गर्न आह्वान गरेको हो । ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावस...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षबीच पहिलो चरणको वार्ता भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको वार्तामा नेपाल–खनाल पक्षले ओलीले पक्षले २८ फागुनमा गरेका निर्णयहरु फिर्ता लिनुपर्ने अड...}
पुरा पढ्नुहोस्भारत–नेपालको सीमावर्ती क्षेत्रका सामान्य मजदुर अचानक करोडपति भएपछि भारत सरकारले अनुसन्धान सुरु गरेको छ । भारतको सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रमा बस्ने २२ जनामाथि आयकर विभागको सहायतामा प्रहरीले अनुसन्धान थालेको हो । यस क्षेत्रमा भारत–नेपालबीच ६८ किलोमिटर खुला छ । अ...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक...}
पुरा पढ्नुहोस्क्षेत्रिय शक्ति सन्तुलनका लागि भौगोलिक हिसाबले रणनीतिक महत्व राख्ने अफगानिस्तानबाट एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय समुदायले छाडदैं गएका छन् । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना सेना फिर्ता बोलाएसँगै अफगानिस्तान केही समयमा कुटनीतिक शुन्यको अवस्थामा पुग्नेछ । ...}
पुरा पढ्नुहोस्चितवनमा तीन दिने इन्डिया–नेपाल बिजनेस एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्नेछ । नेपाली तथा भारतीय व्यावसायिक संघसंस्थाहरुको सहकार्यमा आयोजित एक्स्पोमा व्यापारसम्बन्धी विषयमा छलफल भइरहेको छ । शुक्रबारको उद्घाटन कार्यक्रममा आयोजना गरिएको नेपालमा...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले धर्मशालालाई सात तारे होटल नै बनाइएको र कतिपय संरचना अनुमतिविना बनाइएको बताए । उक्त धर्मशाला बतास समूहले भाडामा लिएर सञ्चालन गरिर...}
पुरा पढ्नुहोस्नेपालको पुरानो पाँच तारे होटलको सञ्चालक समितिमा हेरफेर भएको छ । संस्थागत लगानी रहेको कम्पनी होटलको स्वामित्वबाट अलग भएपछि सञ्चालक समितिमा पनि परिवर्तन भएको हो । संस्थागत सेयरधनी होलिडे इन्स इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको हो । गत असोज ११ देखि नै उक्त कम्पनी अलग भएको हो । अह...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन,...}
पुरा पढ्नुहोस्नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले एक सन्देश जारी गरेका छन् । नेपालले एक साझेदारका रुपमा हासिल गरेका उपलब्धीहरुमा गर्व गर्ने उनले आफ्नो ट्वीटमा जनाएका छन् । साथै, आउने थुप्रै दशकसम्म यो मित्रता रहनेमा आशावादी रहेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit