Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

प्रहरीले अब आफैलाई ‘रोल मोडल’ बनाएर अघि बढनु पर्छः महानिरीक्षक थापा क्षेत्री 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्  ।   प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा  प्रदेश प्रहरी प्रमुख त...}

पुरा पढ्नुहोस्

अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी प्रमोद भट्टराईको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई कोठामा मृत अवस्थामा फेला परेका छन् ।   सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।    पोस्र्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न...}

पुरा पढ्नुहोस्

प्रहरी प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त भएका छन् । केही दिनअघि मात्र केसीको प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको थियो ।   यसअघि प्रवक्ता रहेका डीआईजी मुकुन्द आचार्यले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारी लिएका थिए । त्यसअघि प्रवक्ता रह...}

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा भेटिएको अर्को शव श्रेष्ठकै ‘पार्टनर’को भएको आशंका

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शवमध्ये अर्को शव मृतक राजेन्द्रकुमार श्रेष्ठकै साथीको रहेको प्रहरीले आशंका गरेको छ ।   लामो समयदेखि हराइरहेका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बिहीबार उक्त स्थानमा शव फेला...}

पुरा पढ्नुहोस्

सुन र क्रसरमा ‘बेइमानी’ को आशंकामा सिन्धुलीबाट हटाइए एसपी आभूषण तिम्सिना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना २१ पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखका रुपमा सरुवा भए । उनले चार्ज बुझेको ३६ औं दिनमा पूर्वबाट सिन्धुली हुँदै काठमाडौं आइरहेका एक जना यात्रुले सुन तस्करी गरिरहेको सूचना तिम्सिनालाई आउँछ ।   २७ माघको राति १० बजे झापाका विमल बराइली सुन जस...}

पुरा पढ्नुहोस्

आफूलाई प्रहरी बताउँदै बौद्धका मिश्रले यसरी गर्थे ठगी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । बौद्ध क्षेत्रमा बसेर उनले लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ ।   काठमाडौं महानगरपालिका–६ कुशल ब्यांकेट अगाडि दुईजना...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}

पुरा पढ्नुहोस्

लागुऔषध चरेससहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।   उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}

पुरा पढ्नुहोस्

एसपी बस्नेत र यादव घूस लिएकाे आराेपमा निलम्बित, एसएसपीकाे नेतृत्वमा थप अनुसन्धान हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले एसपी बिमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरेर थप अनुसन्धानका लागि निर्देशन दिएकाे छ ।    बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत थिए ।    प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँ...}

पुरा पढ्नुहोस्

झापामा हत्याको आरोपमा १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्स...}

पुरा पढ्नुहोस्