Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रमा आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि मन्त्रिपरिाषदको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।    सोमबारदेखि दुवै सुरक्षा निकायका आईजीपीहरुले अवकाश पाउने भएकाले सरकारले नयाँ आईजीपी चयन गर्न लागेको हो । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्रका आई...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा एनआईसी एसिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआईसी एसिया बैंकमा जडान गरिएको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।             जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा...}

पुरा पढ्नुहोस्

परीक्षा केन्द्रमा भएको सामुहिक बलात्कारका मुख्य आरोपी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुई वर्षअघि राजविराजको एक परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् ।  सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष भएको सामुहिक बलात्कारको घटनाका मुख्य आरोपी २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल पक्राउ...}

पुरा पढ्नुहोस्

१०२ मध्ये ६० प्रतिशत अधिकृत क्याडेट एउटै इन्सिच्युटका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिमा एकेडेमीमा तयारी गरेका ५८ जनाले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकालेका छन् ।  नेपाली सेनाले रिक्त अधिकृत पदपुर्ति गर्न गत वर्ष माघमा भर्ना आह्वान गरेको थियो ।    त्यसपछि डिमा एकेडेमीमा तयारीका लागि आएका ५८ जना नाम निकाल्न सफल भएका हन् ।    कुल...}

पुरा पढ्नुहोस्

काठमाडौंमा छुरा प्रहार गरी एकको हत्या गर्ने भारतीय नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँमा घर भएका २५ वर्षीय सुबोध शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      काठमाडौं महानगरपालिका–१६ बाईपास ओरालोस्थित सडकमा सुबोधले मंगलबार राति छुरा प्रहार गर्दा गम्भीर घाइ...}

पुरा पढ्नुहोस्

प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्रतिबन्धित लागूऔषध र स्कुटरसहित २ जना मानिसलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले शुक्रबार मेचीनगर नगरपालिका वडा नं १० निन्दा खोला पुलस्थित  पूर्व पश्चिम र...}

पुरा पढ्नुहोस्

‘नियमावली संशोधन सबैको हितमा छ, प्रहरी बिरुद्धका समाचारमा विश्वास नगर्नुहोस’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा नपर्न र भाइचारा व्यवहार गर्न निर्देशन दिएका छन् । निजामती कर्मचारी र प्रहरी कर्मचारीको काम कर्तव्यमा धेरै फरक रहेको भन्दै उनले सधैं सरकारको मुख ताकेर नबस्न पनि निर्देशन दिए ।      गण्डकी प्रदेश दंगा न...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...}

पुरा पढ्नुहोस्

रक्षा सचिव शर्मा जंगी अड्डामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।    जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}

पुरा पढ्नुहोस्