
भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}
पुरा पढ्नुहोस्स्थानीय प्रशासनले अर्घाखाँचीको सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा मंगलबार बिहान गरेको आकस्मीक अनुगमन (छड्के) मा ६ कार्यालयका प्रमुख नै गायब भेटेको हो । प्रशासनले ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएकोमा कारवाही अघि बढाएको छ । जिल्ला प्रशासन क...}
पुरा पढ्नुहोस्पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा सोमबार सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका ह...}
पुरा पढ्नुहोस्गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}
पुरा पढ्नुहोस्नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं –तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली बुधबार काठमाडौँ आएको छ । कोभिड–१९...}
पुरा पढ्नुहोस्मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...}
पुरा पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेको भन्दै सांसद पद खारेज गरेका चारैजनालाई मन्त्री पदको सपथ गराएकी छन् । माओवादी केन्द्रले मन्त्रिपरिषदु्मा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गर्दै पार्टीका तर्फबा...}
पुरा पढ्नुहोस्सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिय...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit