Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

उपरथी राणालाई रथी बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ ।    जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो ।    सेनाका रथी ई...}

पुरा पढ्नुहोस्

दार्चुला घटनामा होला त कूटनीतिक पहल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले दार्चुला घटनाको लागि गठन गरेको छानबिन समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा घटना भएको उल्लेख गरे पनि दोषीलाई कारबाही होला त भन्ने प्रश्न उठेको छ ।    दुई देशीय मामिला भएकाले यसमा दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने विश्लेषकहरुले बताएका छन् ।...}

पुरा पढ्नुहोस्

भारतको नागाल्यान्डमा सेनाको कारबाहीमा १३ जना सर्वसाधारणको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा शनिबार साँझ भएको सेनाको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।    फायरिङको घटनापछि गाडीहरु जलाइएको तस्बिर बाहिर आएका छन् । आक्रोशित सर्वसाधारणले सुरक्षाबलको गाडीमा आगो लगाएका हुन् ।...}

पुरा पढ्नुहोस्

ओलीलाई वामदेवको बधाई, भने– पार्टीको एकता निर्माणमा सफलता मिलोस् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् ।    उनले प्रधानमन्त्री ओली र पार्टीका नेता माधवकुमार नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

अब अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति, कसरी लिने ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त...}

पुरा पढ्नुहोस्

बैशाखमै चुनाव भएपनि सामना गर्न तयार छौँ : माधव नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।     अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी सं...}

पुरा पढ्नुहोस्

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।    न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}

पुरा पढ्नुहोस्

ऊर्जा सहकार्यमा नेपाल–भारत सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।     भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}

पुरा पढ्नुहोस्

भारतको पुनेमा बिमस्टेकको संयुक्त सैन्य अभ्यास, नेपाल पनि सहभागी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको पुनेमा तीन दिने दोस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) संयुक्त सैनिक अभ्यास सुरु भएको छ । सोमबारदेखि सुरु सैनिक अभ्यासमा नेपालको पनि सहभागिता छ ।    भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१&r...}

पुरा पढ्नुहोस्