
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}
पुरा पढ्नुहोस्गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरुपमा परिवर्तन गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरे सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार विभागका महानिर्देशक र उपमहानिर्देशकसहित उपसचिव सपना अधिकारी, उपन...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरुलाई सरकारले सधैं सम्मान गर्ने बताएक...}
पुरा पढ्नुहोस्गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}
पुरा पढ्नुहोस्सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक स...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि सरकारले तोकेभन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी बढी शुल्क लिएको गुनासो आएको भन्दै यस्तो चेतावनी दिएको हो । हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र नि...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका छन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताएका...}
पुरा पढ्नुहोस्बिहीबार साँझसम्म आँगनमा छोरी खेलिरहेकी थिइन् । परिवारका सदस्य आआफ्नो काममा व्यस्त थिए । ७ देखि सवा ७ बजेतिर छोरी अचानक गायब भइन् । परिवारजनमा चिन्ता बढ्यो । वरिपरि खोजी गर्न थाले । केही बेरसम्म पनि छोरी नभेटिएपछि आमाबुबाले प्रहरीलाई खबर गरे । यो घटना हो, धनुषाको । जनकपुरधाम उपमहान...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ बुधबारबाट शुभारम्भ गरेको छ । नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit