Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका १५ एसपीहरुको पदस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १५ एसपीहरुको पदस्थापन गरेको छ । १७ साउनमा गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उनीहरुको पदस्थापन गरिएको हो ।    एसपीहरु राजेन्द्र अधिकारीको मानवस्रोत विभाग, ज्ञानप्रसाद भुर्तेल कार्य तथा सीमा सुरक्षा विभाग, गोपी चन्द राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार...}

पुरा पढ्नुहोस्

विवेकशील साझा छाडेर स्वतन्त्र उम्मेदवार बनेका हमाल गठबन्धनलाई हराउँदै धनगढीमा विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् ।   निर्वाचनअघि उनले विवेकशील साझा पार्टीबाट परित्याग गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...}

पुरा पढ्नुहोस्

सुर्खेतमा अधिकृतलाई बलात्कारमा फसाउन झुठो जाहेरी दिने महिलाको धन्दा नै ‘हनी ट्रयापिङ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारको झुठो जाहेरी दिदाँ सुर्खेत जिल्ला अदालतले केही दिनअघि  साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक...}

पुरा पढ्नुहोस्

माध्यमिक तहका सामुदायिक विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ ।    मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रश्तुत गर्नुहुँदै ग्रामीण दूरसञ्...}

पुरा पढ्नुहोस्

ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर यौनधन्दा, ग्राहकको लेजरबुक फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि मंगलबार साँझ छापा मारेको थियो । प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई के...}

पुरा पढ्नुहोस्

सरकारले अफगानिस्तानबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई सुदृढ बनावसः परराष्ट्रविद् 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

परराष्ट्रविद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन ।    परराष्ट्रविद्हरु ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्की, प्राडा खडग केसी, प्राडा मिना बैद्य मल्ल र नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी सुरेन्द्रबहादुर शाह...}

पुरा पढ्नुहोस्

क्यासिनोको अवैध रकम ओसारपसारमा सौर्य एयरलाईन्सका स्टेशन म्यानेजर नै संलग्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि सिक्किम, झापा र मोरङका क्यासिनोमा टेबुल चलाउने र आफै क्यासिनो संचालन गरिरहेका विभिन्न कारोबारीको अवैध रकम ओसारपसारमा संलग्न रहेका सौर्य एयरलाईन्सका बिराटनगर स्टेशन म्यानेजर प्रकाश पौड्यालको साइड बिजनेशको पर्दाफास भएको छ ।  महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले बिराटनगर प्र...}

पुरा पढ्नुहोस्

लामो अन्तरालपछि बेञ्च र बार छलफलमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ ।    बार एशोसिएसन र न्यायाधीशहरुबीच आज न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो । छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या स...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्रीको भारत भ्रमण सन्देहपूर्ण, सरकारी सञ्चारमाध्यमको चरम दुरूपयोग : दाहाल—नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल—नेपाल पक्षले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण सन्देहपूर्ण भएको जनाएको छ । उक्त पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको एवम् संविधान विपरीतका काम गर्दै सरकार काम चलाउरुपमा रहेको हालको समयमा भारत भ्रमण गरी वार्ता आरम्भ गर्...}

पुरा पढ्नुहोस्