Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सरकारका लागि पेचिलो बन्दै नेपाल प्रहरीमा महानिरीक्षक चयन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् ।    प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माद्वारा लेबनानी पदाधिकारीहरुसँग भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार नेबनानका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।     शनिबारदेखि लेबनान भ्रमणमा रहेका शर्माले मंगलबार लेबनानका प्रधानमन्त्री नाजिब अज्मी मिकाटी, रक्षामन्त्री माउराइस स्लीम, सभामुख नबिह बेरी र नेबनानी सेनाका प्रमुख जोसेफ खलिल औनसँग शिष्टाचार भेट...}

पुरा पढ्नुहोस्

यसरी मनाइयाे याे वर्षकाे घाेडेजात्रा (तस्बिरहरू) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।    राष्ट्रपति भण्डारीले साे  अवसरमा  म्युजिकल राईडरमा प्रथम र  द्वितीय हुने सहसेनानी प्रव...}

पुरा पढ्नुहोस्

एनआईसी एसिया बैंकको एटिएमबाट रकम चोर्न खोज्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–२, ठूलोभ¥याङस्थित एनआइसी एसिया बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका–५ घर भएका २८ वर्षीय कमल बह...}

पुरा पढ्नुहोस्

सुर्खेतमा ज्ञानेन्द्र शाहीले के गरेका थिए? किन दिए पत्रकारलाई धम्की?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे ।    जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो ।    भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}

पुरा पढ्नुहोस्

कोरोना महामारीविरुद्धको कारबाहीमा यसरी खटिएका छन् सातै प्रदेशका प्रहरी कमाण्डर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकभर कोरोना संक्रमण बढेपछि अधिकांशजसो जिल्लामा निषेधाज्ञा लागू भएको छ । विगतको लकडाउनको अवस्थामा घरेलु हिंसा, आत्महत्या, बलात्कार जस्ता घटनाहरु बढेको तथ्यांक सार्वजनिक भएका थिए ।    यस्तै, भारतसँगका सीमावर्ती क्षेत्र हुँदै लागूऔषधलगायत सामग्रीको तस्करी र मानव बेचबिचनका घटना बढेका...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

गोरखामा चितुवाको आक्रमणमा प्रहरीसहित ३ जना घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गोरखामा चितुवाको आक्रमणमा परी प्रहरीसहित ३ जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटारमा चितुवाले आक्रमण गरेको हो ।    पालुङटार नगरपालिका–४ रानीटारमा स्थानीयलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण खबर पाएपछि घटनास्थलमा पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि चितुवाले आक...}

पुरा पढ्नुहोस्

बालाजुमा दुर्घटना गरी फरार चालक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् ।      काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।&n...}

पुरा पढ्नुहोस्

एआईजी केसीलाई जिम्मेवारी सुम्पिँदै बिदा भए सशस्त्र महानिरीक्षक खनाल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् ।   सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो ।    सोमबार  आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}

पुरा पढ्नुहोस्