
न्याय परिषद्को सोमबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ । बैठकले निर्वाचनका लागि प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगसमक्ष सिफारिस गरेको हो । ४६७ जनालाई निर्वाचनमा खटाउन परिषदको बैठकले सिफ...}
पुरा पढ्नुहोस्प्रहरीले ऋणीहरुसँग मिलमतो गरि बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पुगाएको आरोपमा महालक्ष्मी विकास बैंकका तीनजना शाखा प्रवन्धक सहित तीन ऋणीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी...}
पुरा पढ्नुहोस्सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो । महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् । ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...}
पुरा पढ्नुहोस्गत शुक्रबार साँझ ६ बजे उदयपुरको रौतामाईस्थित नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा एक महिलाको वेवारिसे कंकाल फेला प¥यो । स्थानिय घाँस दाउरा काट्नेहरुले उक्त कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ल प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलतर्फ लाग्यो । &n...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा आज सुनुवाइ तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्नेतको मुद्दाको पेसी तोकिएको हो । हाल बस्न्यात विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्...}
पुरा पढ्नुहोस्चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागल...}
पुरा पढ्नुहोस्नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविक...}
पुरा पढ्नुहोस्शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् । ...}
पुरा पढ्नुहोस्धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । &nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit