
सरकारले नेपाल प्रहरीका पाँच एआइजीको बढुवासँगै सोमबार पदस्थापन गरेको छ । साथै दुई एआइजीको सरुवा पनि गरेको छ । एआइजी रबिन्द्र बहादुर धानकुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ । त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोख...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् । दक्षिणमा ल...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ ब...}
पुरा पढ्नुहोस्जिल्ला अदालत ललितपुरले ठगी आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई धरौटीमा रिहा गरेको छ । पूर्वसञ्चालकहरु रविन महर्जनलाई २० लाख, राजु महर्जनलाई १५ लाख र शैलेश खड्कीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको हो । ...}
पुरा पढ्नुहोस्नेकपा एमालेले महिला सहभागिता शुन्य र माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेताहरुलाई बाहिर राख्दै स्थायी कमिटी बनाएको हो । बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित वामदेब गौतम, ईश...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मंगलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । &nbs...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सूक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो । यस अवधिमा आफ्न...}
पुरा पढ्नुहोस्यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो । यो सातामा शेयर बजार नेप्से...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit