Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

गृहले मन्त्रालय, विभाग तथा प्रहरी र सशस्त्रका लागि बनाएका यस्ता छन् कार्ययोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले ६ महिनादेखि २ वर्षसम्ममा पुरा हुने २०६ वटा कार्ययोजना बनाएका छन् । उनीअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले २०७४ मा ८२ बुँदे कार्ययोजना अघि सारेका थिए ।      राणाकालिन ऐन र नियम देखि सोही समयका उपकरण तथा प्रविधिका साथै सोचका साथ अघि ब...}

पुरा पढ्नुहोस्

२१ लाखसहित ३ जना हुण्डी कारोबारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कु...}

पुरा पढ्नुहोस्

सरकारले ७ जेठमा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।    राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान भएको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बने...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उतारचढाव जारी, सातामा नेप्से ८९.७९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ ।    नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...}

पुरा पढ्नुहोस्

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानाध्यापक थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।   शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्ष...}

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्

काठमाडौंको घट्टेकुलोमा आगोले जलेर महिलाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–२८ घट्टेकुलो बस्ने ८९ वर्षीया नन्द कुमारी बस्नेतको आगोले जलेर शनिबार राति मृत्यु भएको छ ।    आफ्नै घरमा आगो ताप्ने क्रममा पुस १५ गते दिँउसो बस्नेतले लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको ह...}

पुरा पढ्नुहोस्

नेपाल बैंक लिमिटेडले बनायो ४२ लाख रुपैयाँको नक्कली बैंक ग्यारेन्टी ! 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारसँगको मिलमतोमा ४२ लाख रुपैयाँको नक्कली बैंक ग्यारेन्टी बनाउने नेपाल बैंक लिमिटेडका कर्मचारी र ठेकेदार बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।    आयोगले नेपाल बैंक लिमिटेड सर्लाही मलंगवा शाखाका कर्मचारी सन्तोष विक्रम शाह र ठेकेदारहरु निल गुप...}

पुरा पढ्नुहोस्

६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गर्ने तीनजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यकाबाट तीनजना मानिसहरु पक्राउ परेका छन् ।   विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुप मिश्र, दीपेश थापा र राहुल चचानसहितका मानिसहरुलाई पक्राउ गरेको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै भारतीय राजदूतावासअघि प्रदर्शन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावासअघि प्रदर्शन गरेको छ ।   मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा दिउँसो ३ बजे भारतीय गएको एक समूहले ब्यानरसहित विरोध गरेको हो ।   ‘इन्डियाली सेना कालापानी छोड’...}

पुरा पढ्नुहोस्